शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ७ दिने हाईड्रोपोनिक कृषि तालिम सम्बन्धि सुचना !

शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ७ दिने हाईड्रोपोनिक कृषि तालिम सम्बन्धि सुचना ! यस राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालले सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, सामाजीक विकास कार्यालय भैसेपाटीसंगको सहकार्यमा काठ्माण्डौँ, ललितपुर र भक्तपुर जिल्लामा स्थाई रुपमा बसोबास गरिरहेका १० जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्न लागिएकोले ७ दिने हाईड्रोपोनिक कृषि तालिममा सहभागी हुन ईच्छुक सहभागीहरुले […]