मिति २०८०/०८/३० गते सनिबारका दिन सम्पन्न यस रास्ट्रिय शारिरिक अपांग संघ -नेपालको २५ औं साधारण सभा तथा ८ औं महाधिवेशनबाट श्री बिनिता रेग्मीको अधक्ष्यतामा सर्ब सम्मत निर्बाचित पधाधिकारीहरु लाई बधाई तथा कार्यकालको सफलताको शुभकामना १. अध्यक्ष - बिनिता रेग्मी २. उपाध्यक्ष-सन्जय बान्तवा ३. महासचिव- शान्ति नकर्मी ४. सचिब -रामचन्द्र थापामगर ५. कोषाध्यक्ष -लक्ष्मी … [Read more...] about नयाँ कार्यसमिति गठन २०८०