शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ७ दिने हाईड्रोपोनिक कृषि तालिम सम्बन्धि सुचना !

शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ७ दिने हाईड्रोपोनिक कृषि तालिम सम्बन्धि सुचना !
यस राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालले सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, सामाजीक विकास कार्यालय भैसेपाटीसंगको सहकार्यमा काठ्माण्डौँ, ललितपुर र भक्तपुर जिल्लामा स्थाई रुपमा बसोबास गरिरहेका १० जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्न लागिएकोले ७ दिने हाईड्रोपोनिक कृषि तालिममा सहभागी हुन ईच्छुक सहभागीहरुले संघको कार्यालयमा यहि मिति २०८२ बैशाख ३० गते भित्र अपांगता परिचयपत्र/नागरिकताको प्रतिलिपि सहित सम्पर्क गर्न हुन अनुरोध गरिन्छl सिमित संख्या भएको कारण पहिला सम्पर्कमा आएका ब्यक्तिहरुलाई प्राथमिकता दिइनेछ l
सम्पर्क ठेगाना:-
राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल, ज्वागल, ललितपुर ।
फोन नं.:-०१- ५२६८३५०, ५२६८९२८ (मोबाइल-९८४१३९४४५३)
इमेल:-napdnepal@gmail.com

More News
सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुको निश्कर्ष
छलफल तथा अन्तरक्रिया कार्यक्रम
अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि सरकार प्रतिबद्द छ :- यातायात मन्त्री देवेन्द्र दाहाल ।