मिति-२०८२/०२/२३ गते
नामावली उपलब्ध गराई सहयोग गरि दिने सम्बन्धि सूचना
यस संस्थालाइ सशस्त्र प्रहरी परिवार महिला संघको २४ औ बार्षिकोत्सवको अबसरमा शारिरीक रुपमा अपाङ्गता भएका १ (एक) जना बालिकालाई छात्रवृति स्वरुप नगद प्रदान गरिने भएकोले २०८० सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गरेका छात्राको नाम,ठेगाना,सम्पर्क नम्बर,अध्ययन गरेको बिधालय लब्धाङ्क पत्रको प्रतिलिपी सहितको नामावली उपलब्ध गरिदिने भनि पत्राचार भएकोले मिति २०८०।०२।३१ गते भित्र यस संस्थाको इमेल-napdnepal@gmail.comमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिएको छ । सहयोगको लागि धन्यवाद l
बिनिता रेग्मी
(अध्यक्ष)
फोन-९८४१२४१४८७